Morang thief left a letter saying, "I head to avoid being corem money for her treatment, two years back," and read

2:27 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
Morang thief left a letter saying, "I head to avoid being corem money for her treatment, two years back," and read

जिल्ला सदरमुकाम बाजुरामा पहिलो पटक बस सेवा सुचारु भएको छ । ठूलो संख्याका बाजुराबासीले भब्य रुपमा अबिर, फुलमाला र बाजागाजा सहित बसको स्वागत गरेका छन् । साफे–मार्तडी सडक खण्ड निर्माणले पूर्णता पाउन ढिलाई हुँदा बल्लमात्रै यातायात सञ्चालनमा आएको उद्योग बाणिज्य संघ बाजुराका उपाध्यक्ष गोरख बहादुर रोकायाले बताए । हाल सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सनले निर्माण कार्य तिब्र पारेपछि बस सेवा संचालनमा ल्याउन सकिएको बस ब्यबसायी बलबहादुर थापाले बताए । यसअघि बस चढ्नका लागि सदरमुकामबाट करिब२ घण्टाको पैदल दुरी हिँडेर स्थानिय तिपाडा हाटबजारसम्म जानु पर्ने बाध्यता रहँदै आएको थियो। जिल्ला सदरमुकाम मार्तडीबाट नै बस सेवा सुरु भएपछि छिमेकी बाजुरा,हुम्ला र मुगुका यात्रीहरुले समेत सुबिधा पाउने भएका छन् । बस सेवा सुचारु भएपछि जिल्लाबासीमा खुसीयाली छाएको छ - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
USA

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images