Increased tension between India and Pakistan, the Pakistani artist to leave India within 48 hours Warning (Video)
5:13 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
भारतमा रहेका चर्चितदे िनव प्रवेशी सम्पूर्ण कलाकारहरुलाई तत्कालै भारत छोड्न चेतावनी दिइएपछि पाकिस्तानी कलाकारहरुले असुरक्षीत महशुस गरीरहेका छन् । भारतमा ठूलो संख्यामा पाकिस्तानी कलाकारहरु छन् जो पाकिस्तानमा भन्दा पनि लोकप्रिय मानिन्छन् ।
यसैबिच भारत र पाकिस्तानबीच युद्धको भाषा चर्किरहेको समयमा पाकिस्तानले आफ्नो आकाशमा फाइटर जेटको उडान प्रदर्शन गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments