- 4:50 AM
- 0 Comments
PM Modi was awake throughout the night monitoring Surgical Strike operation
The top brass of the BJP and the government were aware that “action will be taken” days after the Uri attack but details of the surgical strike were kept under wraps until after it was over — and came as news to most members of the Cabinet Committee on Security when they met yesterday, sources have told The Indian Express. A source close to Home Minister Rajnath Singh said that in a meeting on September 24 “broad details of targeting terrorists” were discussed with members. But operational details of the strike, a top government source said, were known only to Prime Minister Narendra Modi, National Security Advisor Ajit Doval, Army Chief General Dalbir Singh and Defence Minister Manohar Parrikar.
- 4:22 AM
- 0 Comments
India to be ready for war, saying Pakistan and SAARC summit postponed run 1 9
छिमेकी मुलुक भारतसँग तनाव बढ्दै गएपछि नोभेम्बरमा राजधानी इस्लामावादमा हुने भनिएको १९ औं सार्क सम्मेलन पाकिस्तानले स्थगित गरेको छ। १९ औं सार्क सम्मेलनको नयाँ मिति चाँडै घोषणा गरिनेछु, पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार राति पत्रकार सम्मेलन गरेर भनेको छ, सार्क सम्मेलन स्थगित हुनुको प्रमुख जिम्मेवार भारत रहेको छ ।
कश्मिरको उरीमा १८ सेप्टेम्बरमा आतंकवादी आक्रमणबाट १९ जना सैनिक मारिएपछि भारतले त्यसको दोष पाकिस्तानलाई दिँदै उसले आयोजना गर्ने १९ औं सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो।
१९ औं सार्क सम्मेलन ९ र १० नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुने कार्यक्रम थियो । पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तीमा भारततर्फ लक्षित गर्दै भनेको छ, जब कुनै मुलुक द्विपक्षीय समस्यालाई क्षेत्रीय सहयोग लेनदेन भइरहेको बहुपक्षीय फोरममाथि थोपर्छ भने त्यो सार्कको आचारसंहितको ठाडो उलंघन हो।
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ यस शिखर सम्मेलनमा सार्क राष्ट्रका नेताहरुको स्वागत गर्न तम्तयार थिए । पाकिस्तानी विदेशमन्त्रालयको विज्ञप्तीमा सार्क सम्मेलनका लागि सबै तयारी पुरा पनि भइसकेको जनाइएको छ । पाकिस्तानी विदेश मन्त्रलायको विज्ञप्तीमा शिखर सम्मेलनलाई भारतले आफ्नो स्वार्थका लागि शिकारु बनाएको आरोप लगाइएको छ।
उरी घटनालाई लिएर गैरजिम्मेवाररुपमा प्रस्तुत हुँदै भारतले सार्क सम्मेलनमा सहभागी नहुने भारतको फैसला कश्मिरमा उसले गरेको ज्यादतीबाट विश्वको ध्यान अन्यत्र मोड्ने असफल प्रयास होु, पाकिस्तानी विदेश मन्त्रलायले भनेको छ।
पाकिस्तानले चाँडै नै सार्क सम्मेलनको नयाँ मिति तय गरिने पनि जनाएको छ । उरी हमलापछि भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरेसँगै बंगलादेश, अफगानिस्तान र भुटान पनि उसको पक्षमा उभिएका थिए ।

- 3:50 AM
- 0 Comments
Meat shop selling unhealthy meat
The government failure to implement Livestock Slaughterhouse and Meat Checking Act-2055 BS has caused the mismanagement of the meat market. The ACT has provision to check the livestock’s health before being slaughtered. If the meat is hygienic, it needs to be kept in deep fridge for 24 hours before being sold. Only the meat stored in deep fridge can be cold. But most of the meat shops and slaughterhouses in Narayangadh have failed to meet even the minimum standards. Sanitation is lacking in most of the shops. Consumers’ Rights Protection Forum Chitwan Chairman Sailendra Kumar Shrestha said that construction of well-managed slaughterhouse would help improve the meat quality.
- 3:19 AM
- 0 Comments
Dashain .Gud omens congratulated 57 minutes in the morning 9,
यस बर्षको दशैको टिकाको साईत ९ बजेर ५७ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको दशैंको टिकाको साईत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जनाएको हो ।
त्यस्तै, असोज १९ गते शनिबार घटस्थापना बिहान ९ बजेर ५१ बजे, २३ गते श्रीपचली भैरव यात्रा, २४ गते शुक्रबार फूलपाती बिहान ९ बजेर ३१ बजे, २६ गते शनिवार महाअष्टमी कालरात्रि, २७ गते महानवमी, २८ गते सोमवार विजयादशमी देवी विर्सजन विहान ९ बजेर २५ उत्तम रहेको जनाएको हो ।
- 2:54 AM
- 0 Comments
Saying they failed to move to a new home before the tenth girancokabasilai dhurmusa-suntalile ask forgiveness
धुर्मुस-सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती तोकिएको समयमा निर्माण सकेर हस्तान्तरण गर्न नसकेको भन्दै क्षमायाचना गरेको छ ।
कलाकार सीताराम कट्टेल (धुर्मुस)ले पूर्वनिर्धारित समयमा काम सक्न लगातारको बर्षा बाधक बनेको बताउँदै दशैंको घटस्थापनाका दिन हस्तान्तरणको लक्ष्य भएपनि नसकिएको माफी मागेका छन् ।
उनले सबै समस्या र चुनौतिलाई जित्न सकेपनि प्रकृतिलाई जित्न नसकेको भन्दै फाउण्डेशनले आफ्नो तर्फबाट जतिसक्दो चाँडो बस्ती हस्तान्तरण गर्न प्रयन्त गर्ने बताएका छन् ।
फाउण्डेशनले सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेको हो । दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् ।
धुर्मुस(सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ ।

- 2:48 AM
- 0 Comments
Know what if Pakistan strikes with Atom bombs
India has carried out surgical strikes on 6 terror launchpads inside Pakistan in which 38 terrorists were killed and 2 Pakistani soldiers were injured. PM Modi has informed the President about the military operation.
The upcoming South Asian Association for Regional Cooperation (Saarc) summit scheduled to be held in November in Pakistan has been postponed after India Withdraw its participate. Following India's announcement, Bangladesh and Afghanistan said it was also pulling out. Nepal government has urged that a conducive environment be created soon to ensure participation of all member states in the 19th Saarc summit.

- 1:10 AM
- 0 Comments